लेख रचना उपलब्ध गराउने सम्बन्धमा ।
2082/6/7 11:52:15
Download File
चतुर्भुजेश्वर
जनता बहुमुखी क्याम्पसद्वारा निकट भविष्यमा नै प्रकाशन गरिने “चतुर्भूजेश्वर
स्मारिका” को दोश्रो अंकको निमित्त ईच्छुक व्यक्तिहरुबाट स्वतन्त्र तथा
पक्षपात मुक्त लेख रचना आब्हान गरिएको सम्बन्धित सबैमा जानकारीका लागि यो सुचना
प्रकाशित गरिएको छ ।
लेख रचनाका क्षेत्रहरु
क.
साहित्य तर्फ – कथा, कविता, गीत गजल मुक्तक तथा
निबन्ध
ख.
यात्रा संस्मरणात्मक लेख
ग.
स्थान विशेष चिनारी खोज
घ.
अनुसन्धान मुलक लेख
ङ.
शैक्षिक क्रियाकलाप सम्बन्धी लेख
च.
स्वतन्त्र बिचार
लेख रचना समावेशको
लागि ईमेल: info@cjmcsarlahi.edu.np
पुनश्च: स्मारिकामा विज्ञापन प्रकाशनको निमित्त ईच्छुक संघ संस्था
तथा व्यापार व्यावसायबाट विज्ञापन आब्हान गरिएको छ ।
स्मारिका प्रकाशन समिति
संयोजक - घनश्याम प्रसाद पन्त - मोबाईल – ९८६४०२५६०९