लेखा परीक्षकको आवश्यकता सम्बन्धी सुचना
2025/9/21 09:52:49
Download File
यस क्याम्पसको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक कारोबारको बाह्य परीक्षकद्वारा
लेखा परीक्षण गर्न लेखा परीक्षकको आवश्यकता परेको हुनाले यो सुचना प्रकाशित भएको
मितिले ७ दिन भित्र ईच्छुक लेखा परीक्षकबाट फर्म वा कम्पनीको अध्यावधिक कागजातहरु
समावेश गरी निवेदन पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।