Select Language:


Log In Email

Notice & Events

बसको सीट मर्मतको दररेट आव्हान गर्ने सम्बन्धमा

2082/6/12 10:46:42

Download File

यस क्याम्पसको २ वटा बसको बिग्रिएका सीटहरूमा रेग्जीन र फर्म लगार्इ मर्मत सम्भार गर्नुपर्ने भएकोले उक्त कार्य गर्न र्इच्छुक फर्म कम्पनी वा व्यक्तिबाट ७ दिनभित्र न्यूनतम दररेट आव्हान गरिएको छ । फिल्ड भ्रमण गरी बसको अवलोकन गर्न सकिनेछ ।

Back to top