Select Language:


Log In Email

Notice & Events

लेखा परीक्षकको आवश्यकता सम्बन्धी सुचना

2082/6/12 10:47:44

Download File

दोस्रो पटक 

यस क्याम्पसको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक कारोबारको बाह्य परीक्षकद्वारा लेखा परीक्षण गर्न लेखा परीक्षकको आवश्यकता परेको हुनाले यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र ईच्छुक लेखा परीक्षकबाट फर्म वा कम्पनीको अध्यावधिक कागजातहरु
Biodata र प्रस्तावित पारिश्रमिक समेत समावेश गरी info@cjmcsarlahi.edu.np मा र्इमेल गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।  

Back to top