दरभाउ पत्र आव्हान गरिएको सम्बन्धमा
2082/6/12 10:45:37
Download File
यस क्याम्पसको निजी स्वामित्वमा रहेको र हाल फलफूलको बिरुवा रोपी बाँकी रहेको
जमिनमा बढीमा २ वर्षसम्म लहर नजाने तरकारी खेती तथा नगदेबाली गरि आय आर्जन गर्न
र्इच्छुक व्यक्ति, फर्म वा कम्पनीसँग प्रति कठ्ठाको दरले अधिकतम तिर्न सक्ने रकम
रू. अङ्क र अक्षर दुवैमा उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आशय
पत्र माग्ने क्याम्पस संचालक समितिको मिति २०८२ आश्विन ११ गते बसेको बैठक निर्णय
नं. १ को ख अनुसार यो सूचना प्रकाशित गरिएको छ ।