सार्वजनिक विदा
2082/9/9 08:19:41
Download File
मिति २०८२ पोैष १० गते बिहीबारका दिन क्रिसमस-डे को अवसरमा सार्वजनिक विदा पर्न गएकोले क्याम्पस विदा गरिएको बारे सम्बन्धित सबैका लागि यो सूचना गरिन्छ ।
यस अवसरमा उल्लेखित चाडपर्व मान्ने सम्बन्धित सबैमा क्याम्पस परिवार सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछ ।