2026/2/26 11:33:53
मिति २०८२ फाल्गुण १५ गते शुक्रबारका
दिन ४४औं मगर दिवसको अवसरमा हरिवन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरिवन,
सर्लाहीद्वारा घोषित सार्वजनिक विदा बमोजिम क्याम्पस विदा गरिएको सम्बन्धित सबैमा
जानकारीका निमित्त यो सूचना प्रकाशित गरिएको छ ।
यस अवसरमा यो पर्व मान्ने
सम्बन्धित सबैमा क्याम्पस परिवार सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धिको हार्दिक
शुभकामना व्यक्त गर्दछ ।
पूर्व निर्धारित BBS चौथो वर्षको लागि मिति २०८२ फाल्गुण १५ र १६ गते
अभिभमुखीकरण कार्यक्रम यथावत समय, मिति र
स्थानमा आयोजना हुने जानकारी गराइन्छ ।
Read More
Download File