आन्तरिक परीक्षा सम्बन्धमा
2025/12/18 11:31:46
Download File
यस क्याम्पसमा अध्ययनरत शिक्षाशास्त्र,
मानविकी तथा सामाजिक शास्त्र र व्यवस्थापन संकाय स्नातक तह
प्रथम, दोस्रो, तेस्रो तथा चौथो वर्षका विद्यार्थीहरूको पहिलो आन्तरिक परीक्षा
तपशिल बमोजिम संचालन हुने व्यहोरा सम्बन्धित सबै विद्यार्थीहरूमा जानकारीका लागि
यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षामा सामेल नहुने विद्यार्थीहरूलार्इ
क्याम्पसबाट उपलब्ध गरार्इने छात्रवृत्ति लगायतका सुविधाहरू उपलब्ध नगरार्इने समेत
जानकारी गरार्इन्छ ।