प्राध्यापक कर्मचारीहरुको संयुक्त बैठक
2025/12/12 08:06:01
Download File
आज मिति २०८२ मङ्सिर २६ गते शुक्रबार तदानानुदार १२ डिसेम्वर २०२५ का दिन
क्याम्पसको नियमित शैक्षिक गतिविधिको बारेमा समिक्षा गर्न प्राध्यापक कर्मचारीहरुको
संयुक्त बैठक बस्ने हुनाले चौथो घन्टीको पठन पाठन समाप्तिपछि बाँकी पठनपाठन स्थगित
गरिएको सम्बन्धित सबै प्राध्यापक, कर्मचारी तथा विद्यार्थी वर्गमा जानकारीका लागि
यो सुचना प्रकाशित गरिएको छ ।