आँखा परिक्षण सिविर संचालन हुने सम्बन्धि सुचना
2082/9/2 08:00:50
Download File
चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी र Vision Point Optical Hub हरिवन
सर्लाहीको संयुक्त आयोजनामा मिति २०८२ पौष ४ गते शुक्रवार बिहान ६:३० बजेदेखि १२
बजेसम्म क्याम्पसको प्राङ्गणमा निशुल्क आँखा परिक्षण सिविर संचालन हुन गईरहेको
हुनाले आँखा सम्बन्धि समस्या भएका वा महशुस गरिरहेका सम्बन्धित सवैले मौकाको फाईदा
उठाउनु हुन यो सुचना प्रकाशित गरिएको छ ।