Select Language:


Log In Email

Notice & Events

आँखा परिक्षण सिविर संचालन हुने सम्बन्धि सुचना

2025/12/17 08:01:33

Download File

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी र Vision Point Optical Hub हरिवन सर्लाहीको संयुक्त आयोजनामा मिति २०८२ पौष ४ गते शुक्रवार बिहान ६:३० बजेदेखि १२ बजेसम्म क्याम्पसको प्राङ्गणमा निशुल्क आँखा परिक्षण सिविर संचालन हुन गईरहेको हुनाले आँखा सम्बन्धि समस्या भएका वा महशुस गरिरहेका सम्बन्धित सवैले मौकाको फाईदा उठाउनु हुन यो सुचना प्रकाशित गरिएको छ ।

Back to top