Select Language:


Log In Email

Notice & Events

खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्बन्धि सुचना

2082/10/19 11:41:47

Download File

क्याम्पसको शैक्षिक क्यालेन्डर २०८२ अनुसार निर्धारित खेलकुद तथा अतिरिक्त क्रियाकलाप मिति २०८२ माघ २३ गतेदेखि २९ गतेसम्म तपसिल अनुसारका Events बमोजिम संचालन गरिने   हुनाले प्रतियोगितामा भाग लिन ईच्छुक विद्यार्थीहरुमा मिति २०८२ माघ २२ गते बिहान १० बजेभित्र खेलको प्रकृतिअनुसार एकल वा  समुहको माध्यमबाट नामांकन गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ ।

क्रमसंख्या

क्रियाकलाप

 

१.       

फुटबल

महिला – पुरुष

भलिवल

महिला – पुरुष

ब्याडमिन्टन

महिला – पुरुष

क्रिकेट

 

Athletices:- Running, Jumping, Throwing

महिला – पुरुष (एकल)

हाजिरी जवाफ प्रतियोगिता

संयुक्त

वक्तृत्वकला प्रतियोगिता 

संयुक्त (एकल)

 निवन्ध लेखन प्रतियोगिता

संयुक्त (एकल)

नृत्य तथा गायन

महिला – पुरुष (एकल)

१०

विविध

 

 

Back to top