अभ्यास शिक्षण तथा प्रयोगात्मक कार्यक्रम सम्बन्धी जरुरी सुचना
2026/2/2 11:36:59
Download File
यस क्याम्पसको शिक्षाशास्त्र संकाय स्नातक तह चौथो वर्षमा
अध्ययनरत विधार्थीहरुको शिक्षण अभ्यास Ed. 440 को प्रयोगात्मक कार्य पुरा गर्न
विद्यालय छनौट तथा सुक्ष्म शिक्षण लगायतका कार्यका लागि मिति २०८२ फाल्गुन ४ गते
सोमबार क्याम्पसमा उपस्थिति हुन यो सुचना प्रकाशित गरिएको छ ।