Download File
मिति २०८२ माघ १६ गते शुक्रवारका दिन शहिद दिवसको अवसरमा नेपाल सरकारद्वारा घोषित सार्वजनिक विदा बमोजिम क्याम्पस विदा गरिएको सम्बन्धित सबैमा जानकारीका निमित्त यो सूचना प्रकाशित गरिएको छ ।