विदा सम्बन्धी सूचना ।
2082/12/27 12:29:15
Download File
हरेक हप्ता शनिबार मात्र सार्वजनिक विदा दिने प्रचलन भर्इ रहेकोमा हाल नेपाल सरकारको निर्णयअनुसार आर्इतबार पनि सार्वजनिक विदा दिइने निर्णयअनुसार अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि हरेक आर्इतबार क्याम्पस विदा हुने सम्बन्धित सबैमा जानकारीका निमित्त यो सूचना प्रकाशित गरिएको छ ।