Digital Pedagogy, Research and Publication विषयक कार्यशाला गोष्ठी
2082/12/5 09:30:33
Download File
प्रस्तुत विषयमा यस क्याम्पस अनुसन्धान व्यवस्थापन सेलद्वारा
मिति २०८२ चैत्र ६ र ७ गते आयोजना गरिने Digital Pedagogy, Research and
Publication विषयक कार्यशाला गोष्ठीमा सम्पूर्ण प्राध्यापक तथा कर्मचारी वर्ग
सहभागी हुने हुनाले मिति २०८२ चैत्र ६ गते शुक्रबारको नियमित पठनपाठन स्थगित
गरिएको सम्बन्धित सबैमा जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।