शिक्षण अभ्यास नेपा.शि. (४४०) को २०८२/०८३ को अभ्यास शिक्षण कार्यक्रम
2026/3/13 09:25:53
Download File
यस च.ज.ब. क्याम्पसमा शिक्षाशास्त्र संकाय बि.एड.
चौथो वर्षमा
अध्ययनरत विद्यार्थीहरूको शिक्षण अभ्यास नेपा.शि. (४४०) को २०८२/०८३ को अभ्यास
शिक्षण कार्यक्रमको अभिमुखीकरण कार्यक्रम अन्तर्गत शुक्ष्म शिक्षण, सहपाठी शिक्षण,
शैक्षिक सामग्री निर्माण र प्रदर्शन र शिक्षण अभ्यासको आवश्यकता पुरा गर्न
गर्नुपर्ने सम्पूर्ण तयारी मिति २०८२/१२/०१ गतेबाट सुरू हुने व्यहोरा जानकारी
गराइन्छ ।
शिक्षण अभ्यास कार्यक्रमको हाजिरी पनि हुने भएको र सो
रेकर्डहरू बाह्य मूल्याङ्क पर्यवेक्षक मगाउँदा पेश गर्नुपर्ने भएकोले यदी छुट हुन
गएमा पुनः अर्को व्यवस्था नहुने कुरा पनि जानकारी गराइन्छ ।