ईलाका प्रहरी कार्यालय , हरिवनद्वारा यस क्याम्पसका विद्यार्थीहरुलाई " लैङ्गिक हिंशा" सम्बन्धी सचेतना मुलक कार्यक्रम
2024/12/3 17:01:37
Download File
आज मिति २०८१/०८/१८ गते ईलाका प्रहरी कार्यालय , हरिवनद्वारा यस क्याम्पसका विद्यार्थीहरुलाई " लैङ्गिक हिंशा" सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भयो। हरिवन ईलाका प्रहरी कार्यालयलाई क्याम्पस परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।