प्रयोगात्मक परिक्षा सम्बन्धी जरूरी सुचना
2082/9/18 11:00:12
Download File
प्रस्तुत सम्बन्धमा यस क्याम्पसको शिक्षाशास्त्र
संकाय स्नाकोत्तर तह (M.Ed) दोश्रो
सेमेस्टर अन्तर्गत स्वास्थ्य शिक्षा मूल विषयका विद्यार्थीहरुको H.Ed. 528 : Community Organizing for Health Education बिषयको
प्रयोगात्मक परिक्षा बाह्य परिक्षकको उपस्थितिमा मिति २०८२ पौष २६ गते बिहान ८ बजे
संचालन हुने हुनाले सोही बमोजिम तयारी रहनुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो
सुचना प्रकाशित गरिएको छ ।