Select Language:


Log In Email

Notice & Events

खेलकुद तथा अतिरिक्त क्रियाकलाप तालिका

2026/2/8 11:36:37

Download File

क्याम्पसको शैक्षिक क्यालेन्डर २०८२ अनुसार निर्धारित खेलकुद तथा अतिरिक्त क्रियाकलाप मिति २०८२ माघ २६ गतेदेखि फाल्गुण १ गतेसम्म दोस्रो घन्टीपछि तपसिल अनुसारका Events र मिति बमोजिम संचालन हुने सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

क्रमसंख्या

क्रियाकलाप

मिति

१.       

हान्डीफोर

२०८२-१०-२६

२.      

भलिबल

३.      

ज्याबलिङ

४.      

ब्याडमिन्टन

२०८२-१०-२७

५.      

निबन्ध लेखन

६.       

सटपुट

७.      

व्याडमिन्टन

२०८२-१०-२८

८.      

वक्तृत्वकला

९.      

फुटबल

१०.  

ब्याडमिन्टन फाइनल

२०८२-१०-२९

११.  

फुटबल फाइनल

१२.  

हाजिरी जवाफ

१३.  

भलिफल फाइनल

२०८२-११-०१

१४.  

म्युजिकल चेयर

१५.  

नृत्य / गायन


Back to top