Select Language:


Log In Email

Notice & Events

World Environment Day

2024/6/5 08:32:24

Download File

आज जेष्ठ २३, २०८१ (June 5, 2024) विश्व वातावरण दिवसको अवसरमा हरिवन नगरपालिकाको सहकार्यमा यस क्याम्पसमा वृक्ष रोपण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी, वन अधिकृत सुवास कुशवाहा, क्याम्पस सञ्चालक समिति अध्यक्ष रामशरण उप्रेती, उपाध्यक्ष तराराज पन्त तथा सदस्यहरु, अनुगमन समिति संयोजक चूडामणि वाग्ले, शिक्षकहरु, कर्मचारीहरु, स्व. वि. यु. साथै अन्य विद्यार्थीहरूको उपस्थिति तथा संलग्नता रहेको थियो।

Back to top