Select Language:


Log In Email

Notice & Events

भर्ना समूह २०८२ (2025) सालको त्रि.वि. रजिष्ट्रेशन सम्बन्धी सुचना

2082/9/16 11:51:50

Download File

त्रिभुवन विश्वविद्यालय, प.नि.का.को मिति २०८२/०९/१५ गते प्रकाशित सूचनाअनुसार शैक्षिक वर्ष २०८२/०८३ मा यस क्याम्पसको स्नातक तह मानविकी तथा सामाजिक शास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्काय प्रथम वर्षमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरूको Online मार्फत त्रि.वि. रजिष्ट्रेशन गर्नुपर्ने भएको हुँदा मिति २०८२ पौष २५ गते शुक्रवार भित्र रजिष्ट्रेशन फाराम भरी बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

Back to top