क्याम्पसको पठनपाठन विदा
2082/5/29 10:50:23
Download File
देशमा उत्पन्न भएको असज परिस्थितिलाई मध्यनजर गर्दै
त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाको मिति
२०८२ भाद्र २६ गते र नेपाल पब्लिक क्याम्पस संघको मिति २०८२ भाद्र २७ गते प्रकाशित
सुचनाको आधारमा मिति २०८२ भाद्र २९ गतेदेखि २०८२ कार्तिक ११ गतेसम्म क्याम्पसको नियमित
पठनपाठन बन्द गरिएको सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।