Select Language:


Log In Email

Notice & Events

ईलाका प्रहरी कार्यालय , हरिवनद्वारा यस क्याम्पसका विद्यार्थीहरुलाई " लैङ्गिक हिंशा" सम्बन्धी सचेतना मुलक कार्यक्रम

2081/8/18 17:02:37

Download File

आज मिति २०८१/०८/१८ गते  ईलाका प्रहरी कार्यालय , हरिवनद्वारा यस क्याम्पसका विद्यार्थीहरुलाई " लैङ्गिक हिंशा" सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भयो। हरिवन ईलाका प्रहरी कार्यालयलाई क्याम्पस परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

Back to top