Chaturbhujeshwar Janata Multiple Campus

Sukhepokhari, Harion, Sarlahi

S.n Title Description Date Category Action
1 काेभिड भ्याक्सिन लगाउने बारे सूचना । मिति - २०८० भाद्र २६ गते / समय - बिहान ८ बजे / स्थान - स्वास्थ्य चाैकी, हरिवन १०, सर्लाही  2080-05-25 New Updates
2 बस कार्ड बनाउने सम्बन्धमा । यस वर्ष २०८०/०८१ काे लागि सेवा लिन चाहने विद्यार्थीहरूले बस भाडा वापतकाे रकम र अघिल्लाे वर्ष २०७९/०८० काे बस भाडा वापतकाे बाँकी बक्याैता रकम यही मिति २०८० भाद्र २९ गते शुक्रबार सम्ममा भुक्तानी गरी १-प्रति फाेटाे सहित प्रशासन कक्ष काेठा नं. ३ बाट अनिवार्य बस कार्ड लिइसक्नु पर्नेछ, अन्यथा २०८० असाेजदेखि अनिवार्य बस सेवाबाट बञ्चित गरिनेछ । 2080-05-24 New Updates
3 अतिरिक्त क्रियाकलाप (ECA) सम्बन्धमा  मिति २०८० भाद्र २९ गतेदेखि विदा बाहेककाे हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप कार्यक्रम संचालन हुने । 2080-05-24 New Updates
4 कक्षा संचालन बारे सूचना । २०८० भाद्र १७ गते बिहान ६ः३० बजेदेिख स्नातक तह तेस्राे वर्षकाे कक्षा संचालन 2080-05-12 New Updates
5 सूचना   2080-04-24 New Updates
6 स्नातक तह चाैथाे वर्षकाे कक्षा संचालन सम्बन्धी सूचना । स्नातक तह चाैथाे वर्षकाे कक्षा संचालन सम्बन्धी सूचना । 2080-04-07 New Updates
7 लेखा परिक्षणका लागि निवेदन आवहान  लेखा परिक्षणका लागि निवेदन आवहान  2080-04-03 New Updates
8 कक्षा संचालन बारे सूचना कक्षा संचालन बारे सूचना  2080-04-03 New Updates
9 सूचना   2080-03-24 New Updates
10 उपस्थित हुने सम्बन्धमा । उपस्थित हुने सम्बन्धमा ।  2080-02-21 New Updates

Powered By Tezash Tech Pvt Ltd | All rights reserved 2023.