Select Language:


Log In Email

Notice & Events

शैक्षिक विकाश हेतु प्रोजेक्टर १-थान हस्तान्तरण

2081/4/20 10:20:15

Download File

आज मिति २०८१/०४/२० गते आइतवारका दिन सगुन बचत तथा ऋण सहकारी संस्था लि., हरिवन, सर्लाहीको २५औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत त्यस संस्थाका पदाधारिकारी, सदस्य, कर्मचारी र यस क्याम्पसका पदाधारिकारी, सदस्य, कर्मचारी तथा विद्यार्थीहरु बीच भएको कार्यक्रममा यस क्याम्पसको शैक्षिक विकाश हेतु प्रोजेक्टर १-थान हस्तान्तरण गरेकोमा सगुन बचत तथा ऋण सहकारी संस्था लि. लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै क्याम्पस परिवार त्यस संस्थाको उत्तरोत्तर प्रगतिको कामनाका साथ यस क्याम्पस संगको सम्बन्ध अझ सुमधर र गाढा रहने शुभेच्छा प्रकट गर्दछ ।

Back to top