स्व.वि.यु. - चुनाव
2081/12/3 09:47:29
Download File
स्वतंत्र विद्यार्थी युनियनको
निर्वाचन तालिका बमोजिम मतदानको व्यवस्था तथा यस सम्बन्धी अन्य तयारी गर्नुपर्ने
भएकाले आज तेश्रो घण्टी पछि तथा भोलि मिति २०८१/१२/०४ गते देखि २०८१/१२/०६ गतेसम्म
क्याम्पसको पठनपाठन स्थगित गरिएको सूचना सम्बन्धित सबैका लागि गरिएको छ ।
मिति २०८१/१२/०७ गतेदेखि पठनपाठन यथावत सञ्चालन हुनेछ ।
मिति २०८१/१२/०५ गते मतदान हुने दिन वाहेक अन्य दिन भने प्रशासनिक कार्यका
लागि मात्र क्याम्पस खुला रहनेछ ।