Select Language:


Log In Email

Notice & Events

Chaturbhujeshwar Academic Journal Vol.2 (2024) को "विमोचन तथा प्रबोधिकरण कार्यक्रम" ​

2081/9/11 20:54:24

Download File

आज मिति २०८१/०९/११ गते बिहिबारका दिन यस क्याम्पस अनुसन्धान ब्यबस्थापन इकाईद्वारा प्रकाशित Chaturbhujeshwar Academic Journal Vl. 2 (२०२४) को "विमोचन तथा प्रबोधिकरण कार्यक्रम" मा प्रमुख अतिथि राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा.अमर यादव ज्यूद्वारा जर्नल विमोचन तथा लेखकहरु ( क्याम्पस प्राध्यापकहरु) द्वारा प्रबोधिकारण गर्ने कार्य ह. न. पा. नगर प्रमुख, उपप्रमुख, व्यवस्थापन समिति सदस्यहरु, प्राध्यापकहरू, विद्यार्थीहरूको आथित्यमा सम्पन्न भयो।

Back to top