Select Language:


Log In Email

Notice & Events

सरसफाई कार्यक्रम

2079/12/29

Download File

चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्नातक तह मानविकी संकायको आयोजना र स्वतन्त्र बिधार्थी युनियनको संयोजनमा क्याम्पसको हाता भित्र बाहिर सरसफाई कार्यक्रम गरियो । सम्पुर्ण सहभागि बिधार्थी र सर ज्युहरूलाई धेरै धेरै धन्यवाद ।

आफु बस्ने ठाउ वरिपरि आफै सफा गरी स्वच्छ राखौ ।

Back to top