Select Language:


Log In Email

Notice & Events

नेपालका प्रसिद्ध वैज्ञानिक महावीर पुन

2024/10/1 08:24:11

Download File

आज मिति २०८१/०६/१५ गते मंगबारका दिन कृषि क्षेत्रमा वैज्ञानिक परिवर्तन ल्याई देश विकास तथा कृषकहरुको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने महान अभियानमा आफ्नो जीवन समर्पित गर्नुहुने नेपालका प्रसिद्ध वैज्ञानिक महावीर पुन यस क्याम्पसमा आई आफ्ना विगतमा भोगेका प्रेरणादायी अनुभवहरु व्यक्त गर्दै विद्यार्थीहरुलाई समाज र देशको परवर्तन र विकासका लागि निडर भई लाग्न हौसला प्रदान गर्नुभएकोमा क्याम्पस परिवार उहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँ यो महान लक्ष पुरा गर्न सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछ।

Back to top