Select Language:


Log In Email

Notice & Events

शैक्षिक, आर्थिक, तथा अन्य पूर्वाधार विकासका लागि "समुदायसँग क्याम्पस" विषयक अन्तरकृया कार्यक्रम

2081/5/20 10:32:01

Download File

मिति २०८१/०५/१९ गते चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी, हरिवन, सर्लाही र हरिवन नगरपालिका बीच क्याम्पसको शैक्षिक, आर्थिक, तथा अन्य पूर्वाधार विकासका लागि "समुदायसँग क्याम्पस"  विषयक अन्तरकृया कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष राम शरण उप्रेतीको अध्यक्षतामा, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढथोकीको प्रमुख आतिथ्यमा, नगर उपप्रमुख हरिमाया घलानको विशिष्ट आतिथ्यमा,  नगर वडाध्यक्षहरु, सञ्चालक समिति सदस्यहरु, शिक्षक, कर्मचारीहरु, स्व. वि. यु. सदस्यहरुको उपस्थितिमा सौहार्द्रपूर्ण रुपमा सम्पन्न भयो।

Back to top